अर्मनबाट ढकालको नेकपालाई प्रतिकाउन्टर ः ५३ जनालाई गराए काँग्रेस प्रवेश

विकल्प न्यूज/बेनी असोज१३गते।  हालै मात्र नेकपा छाडेर काँग्रेस प्रवेश गरेका बलभद्र ढकालले आफ्नो गाउँ अर्मनबाट नेकपालाई प्रतिकाउन्टर दिएका छन् । मंगला गाउँपालिका ५ अर्मनमा मंगलबार नेकपाका स्थानीय नेता तथा कार्यक्रताहरु गरी ५३ जनालाई नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । काँग्रेस प्रवेश गरेपछि म्याग्दी आएका ढकाल आफ्नो जन्मभूमि अर्मनमा राजनीतिक गतिविधिमा सक्रिय भएका छन् । ढकाल … Continue reading अर्मनबाट ढकालको नेकपालाई प्रतिकाउन्टर ः ५३ जनालाई गराए काँग्रेस प्रवेश